शिवचन्द्रलाई निकै पछि पार्दै उपेन्द्र यादवको फराकिलो अग्रता
काठमाडाैं। बारा- २ मा मतगणना जारी मतगणनामा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाइरहेका छन्।
यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्। उनी प्रतिश्पर्धी भन्दा तीन हजार ३ सय ९१ मतले अगाडि छन्
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment