मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
१२ वैशाख २०८० १६:५४
1.3k
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो।

हरेक मंगलबार नियमित  मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.