‘रिमझिम’मा रोमान्स गर्दै भेटीए करुणा र कुन्साङ (भिडियो)

डिसी नेपाल
१९ वैशाख २०८० १२:००
180
Shares

काठमाडौँ। करुणा श्रेष्ठ र कुन्साङ बोम्जन अभिनित ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राधिका बिस्टको स्वर, शब्द, संगीत रहेको यस गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्। गीतले जीवन भोगाईका सम्झनाको भाव व्यक्त गरेको छ।

२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोलाई बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेका हुन्। भिडियोमा प्रविन श्रेष्ठले सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका बिस्टको युट्युव च्यानल ‘राधिका बिस्ट’ मार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.