काठमाडौँ महानगरपालिकाले माग्यो ५६ जना नगर प्रहरी

डिसी नेपाल
२० वैशाख २०८० ८:५६
1.6k
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ। गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो।

महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.