चलचित्र ‘दि केरला स्टोरी’: पश्चिम बंगालमा प्रतिबन्ध, उत्तर प्रदेशमा भने ‘टैक्स फ्रि’

डिसी नेपाल
२६ वैशाख २०८० १०:२१
252
Shares

मुम्बई। बिबादस्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ।’

पश्चिम बंगालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ। राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले जनाएकी छिन्। याे चलचित्रलाइ  लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.