आज भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट

डिसी नेपाल
३० वैशाख २०८० ९:३२
3.0k
Shares

नयाँदिल्ली। आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुँदैछ।

दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन्। त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए। जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.