सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)
काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागले घटेको मूल्य आज (बुधबार)देखिनै लागू भएको जानएकाे छ।
विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ।
यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment