संसद बैठकमा प्रतिपक्षी दलको विरोध
काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन्।
बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए। यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिए।
अहिले सांसद भट्टराईले बोलिरहेका छन्। हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उनको भनाइ छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment