मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

डिसी नेपाल
३२ जेठ २०८० १०:३०
352
Shares

काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्।

आज (विहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.