सरकारी टोली नेपाली कम्युनिष्ट पार्टी कार्यालय अनुगमनमा (फोटो फिचर)
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय अनुगमन गरेको छ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली पेरिसडाँडा पुगेको हो। आजै उनीहरूले कांग्रेस र एमालेको पार्टी कार्यालयको पनि अनुगमन गरेका थिए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment