एमाले सचिवालय बैठक जारी

डिसी नेपाल
२९ साउन २०८० १३:०३
64
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ।

च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल हुने बताइएकाे छ।

एमालेले क्विन्टल सुन बरामद भएकाे विषयमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनकाे माग गर्दै संसद अवरूद्ध पार्दै आइरहेकाेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.