रास्वपाको सचिवालय बैठक ४ बजे बस्दै, आजै मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे सचिवालय बैठक आज बस्न लागेको छ ।
जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मनोनीत गरेका १४ केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम पनि रहेको उपसभापति डिपी अर्यालले जानकारी दिए।
उनका अनुसार शपथ ग्रहणको कार्यक्रम ४ बजे तय गरिएको र त्यसपछि सचिवालय बैठक बस्न लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment