आजको विदेशी विनिमय दर

डिसी नेपाल
२५ मंसिर २०८० ६:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रिदर ९८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *