बालुवाटारमा शीर्ष नेताको बैठक जारी

डिसी नेपाल
८ पुष २०८० १०:३९
128
Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.