माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ।
भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment