एमाले संसदीय दलको बैठक जारी

डिसी नेपाल
२१ माघ २०८० १४:२८
32
Shares

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन् । बैठक सोमबार नै सकिने एमालेले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.