गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
गायक भक्त राज अाचार्यकाे निधन ले पाली सांगीतिक क्षेत्रमा याैटा युगको अन्त्य भएको छ।दिबंगत अात्मा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वकाकुल परिवारमा गहिरो समबेदना ब्यक्त गर्दछु !
गायक भक्त राज अाचार्यकाे निधन ले नपाली सांगीतिक क्षेत्रमा याैटा युगको अन्त्य भएको छ।दिबंगत अात्मा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वकाकुल परिवारमा गहिरो समबेदना ब्यक्त गर्दछु !