एमाले सचिवालय बैठक सकियो, बैठकको निष्कर्ष बोकेर ओली वालुवाटार जाँदै

डिसी नेपाल
२१ फागुन २०८० ९:१७

काठमाडौं। आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।

सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।

संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *