रास्वपाको सचिवालय बैठक सकियो, निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई

डिसी नेपाल
२१ फागुन २०८० ९:५२

काठमाडौं। रास्वपाको सचिवालय बैठक सकिएको छ । बैठकको निर्णयका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ ।

संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि भडकिएको नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनको प्रयास गरेको छ।

सोही प्रयासपछि विकसित राजनीतिक बिषयमा निर्णय लिनका लागि रास्वपाले सचिवालय बैठक बोलाएको थियो । बैठक पछि निर्णय लिने अधिकार सभापति लामिछानेलाइ दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *