ओली बालुवाटारमा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली बालुवाटार पुगेका छन्। पार्टीको आकस्मिक सचिवालय बैठक सकेपछि अोली बालुवाटार लागेका हुन्।
प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनाउने तयारी भएपछि ओली बालुवाटार लागेका हुन्।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि त्यसतर्फ लागेका हुन्। एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment