वालुवाटारमा नेताहरूको मुस्कान (फोटोसहित)

डिसी नेपाल
२१ फागुन २०८० १०:५६

काठमाडौं। बालुवाटारमा तीन दलको बैठक बसिरहेकाे छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *