यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एकसयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।








डिसी नेपाल







Facebook Comment