सेगवे ई११० एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

डिसी नेपाल
१९ चैत २०८२ १०:२३
32
Shares

काठमाडौं। नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई११०एल मा विशेष अफर घोषणा गरिएको छ। नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै रु. २,८४,९९९ मा उपलब्ध गराइएको हो।

यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ।

सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले पहिलो २५ ग्राहकका लागि आकर्षक “अर्ली बर्ड” डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम रु. ४१,००० सम्म बचत गर्न सक्नेछन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *