एक संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
१४ वैशाख २०८१ ७:५५
4
Shares

काठमाडौं। संसदीय समितिको बैठक बस्दै छ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ।

संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१-८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *