एक संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
१४ वैशाख २०८१ ७:५५

काठमाडौं। संसदीय समितिको बैठक बस्दै छ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ।

संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१-८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *