कांग्रेसले बिहीबार बोलायो संसदीय दलको बैठक

डिसी नेपाल
२६ वैशाख २०८१ १५:०२

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ।

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *