कांग्रेसले बोलाएको विपक्षी दलको बैठक बानेश्वरमा जारी

डिसी नेपाल
११ जेठ २०८१ ११:१८
324
Shares

काठमाडौं। नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठक बानेश्वरमा जारी छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका नेताहरु सहभागी भएका छन्।

बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् ।

त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *