दुईवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
१६ जेठ २०८१ ८:२६

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

त्यसैगरी अर्को बैठक बिहान ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *