ओलीले रिसाउँदै भने– गिरिबन्धु प्रकरणका विषयमा बालेनलाई सोध्नु

डिसी नेपाल
२१ जेठ २०८१ १६:४८
576
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन्।

सोमबार संसद भवनमा गिरिबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले आक्रोशित हुँदै बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए।

सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *