असार ३ गते सार्वजनिक बिदा

डिसी नेपाल
३२ जेठ २०८१ १७:१२
424
Shares

काठमाडौं। सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *