संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या

डिसी नेपाल
५ असार २०८१ १०:०२
196
Shares

काठमाडौं। बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्।

उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन्।

उनले शौचालयमा आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले डिसी नेपाललाई बताए।


No ads found for this position

प्रतिक्रिया

One thought on “संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *