फोक्सोमा समस्या देखिएपछि प्रधानमन्‍त्री ओलीका बुवा अस्पताल भर्ना

डिसी नेपाल
८ मंसिर २०८१ १३:५२
108
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्।

फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अहिले बुवाको स्वास्थ्य स्थिति सामान्य रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *