रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने

डिसी नेपाल
९ मंसिर २०८१ १६:०८
404
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ।

कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *