नाबालिका बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पक्राउ

डिसी नेपाल
२४ मंसिर २०८१ १७:२०
344
Shares

झापा । नाबालिका बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेपरेछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *