भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
१२ साउन २०८३ १८:०८

काठमाडौं । भूमिहीन सुकुम्बासी, सहकारी तथा मिटरव्याज पीडितहरूले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।

उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *