सुनको मूल्य बढयो

डिसी नेपाल
१ पुष २०८१ ११:२६
1.1k
Shares

काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ।

अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो।

चाँदीको मूल्य पनि भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *