पूर्वमन्त्री दीपक खड्कालाई लगियो अदालत

डिसी नेपाल
१५ चैत २०८२ १७:४४
108
Shares

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नका लागि अनुमति माग्न जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *