माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

डिसी नेपाल
१८ पुष २०८१ १४:१०
460
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पुन पनि सहभागी भएका हुन्। स्थायी समिति बैठकमा पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *