राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा हुने

डिसी नेपाल
२० पुष २०८१ १५:३७
128
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेशन गर्ने भएको छ।

आज सम्मन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३–१५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पारित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *