संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

डिसी नेपाल
२० फागुन २०८१ १५:५१
116
Shares

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्।

सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलबीच सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *