काठमाडौंमा भूकम्पको धक्का महशुस

डिसी नेपाल
१३ चैत २०८१ १८:३६
8.5k
Shares

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार साँझ साढे ६ बजे भूकम्पको धक्का महशुस भएको हो।

यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.