देउवा दम्पत्तिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई

डिसी नेपाल
१७ वैशाख २०८२ १७:०४
428
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेबीचमा भेटबार्ता भएको छ।

बूढानीलकण्ठस्थित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा बिदेश प्रमुखसँग भेटवार्ता गरेका हुन्।

नेपाल भारत सबन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबीचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.