उपसचिवको लिखित नतिजा प्रकाशित
काठमाडौं । लोकसेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले शुक्रबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
लोकसेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८२-१६६८६/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment