बढुवा भएका नेपाल प्रहरीका डीआइजी कसको पदस्थापन कहाँ?
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment