बढुवा भएका नेपाल प्रहरीका डीआइजी कसको पदस्थापन कहाँ?

डिसी नेपाल
१६ जेठ २०८२ १६:१३
564
Shares

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *