विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बैठक आइतबार बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment