विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बैठक आइतबार बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment