धान रोप्दै किसान

डिसी नेपाल
९ असार २०८२ ९:४८
20
Shares

तनहुँको भिमाद नगरपालिका-३ अठ्ठाइसेफाँटमा वर्षे धान रोपाइँ गर्दै किसान । मनसुन भित्रिएसँगै अधिकांश स्थानमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.