बागमतीमा पुरुषको शव फेला

डिसी नेपाल
११ असार २०८२ १२:४१
328
Shares

काठमाडौं । काठमाडौंको बागमती नदीमा एक पुरुषको शव फेला परेको छ। ललितपुरको ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुंगाना मृत फेला परेका हुन्।

दक्षिणकाली नगरपालिका-१ भैँसीबजारस्थित बागमती किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.