इटहरीमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्बिरहरू)
इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार इटहरीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।
सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए। सभामा पूर्वका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment